पक्की सडक निर्माणका लागि सर्बे आजदेखि सुरु
- बिस्वराज कार्की
- Aug 24, 2015
- 1 min read
धरान उप-महानगरपालिक-१५ महादेव चौक बाट रमभट्टीको सडक खण्ड हुँदै धरान २३ पानबारी सेहेरा खोलाको पुल सम्म २५०० मिटर लम्बाई रहेको बाटोको पक्की सडक निर्माणका लागि सर्बे आजदेखि सुरु भएको छ। पानबारी सेहेरा खोलाको पुलबाट पुर्बी चोकटी सम्म मात्र पक्की सडक निर्माणधिन अबस्थामा रहेको छ। यस सडकको निर्माण पनि श्री मातृकाप्रसाद भट्टाराई ज्युको पहल बाट नै रहेको जानकारी मा आएको छ।




तस्बिर: बिस्वराज कार्की
Comments