top of page

सेउती खोला पक्की पुल निर्माणका लागि बोलपत्र आव्हन

  • The Kathmandu Post
  • Dec 7, 2015
  • 1 min read

नेपाल सरकार,संघीय मामिला मंत्रालय तथा स्थानीय विकास कार्यालय इनरुवा सुनसरीले धरान-पानबारी सडक खण्डका लागि मोटर गूड्न सक्ने क्षमता भएको सेउती खोलामा पक्की पुल निर्माणका लागि बोलपत्र आव्हन गरिएको छ।

इछुक निर्माण कम्पनीहरुले बोलपत्र आव्हन गरिएको मिती बाट ४० दिन भित्रमा अर्थात माघ २ गते सम्ममा स्थानीय विकास कार्यालय इनरुवा सुनसरीमा रु-६००० सहित बोलपत्र बुजाई सक्नुपर्ने छ।

यस सम्बन्धी समपूर्ण जानकारीका लागि टेलीफोन

०२५- ५६१७३४ वा ०२५-५६०१६५


 
 
 

Comments


Featured Posts
Recent Posts
Search By Tags
Follow Us
  • Facebook Classic
  • Twitter Classic
  • Google Classic
bottom of page