आजबाट यमपञ्चक सुरु
- Our Panbari
- Nov 9, 2015
- 1 min read
कार्तिक २३ । आजबाट यमपञ्चक शुरु भएको छ । यम पञ्चकको पहिलो दिन आज कागलाई बिभिन्न परिकार खान दिएर कागतिहार मनाईंदै छ । शुभ र अशुभ दुबै प्रकारको सन्देश दिने कागका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन पूजा गर्ने परम्परा छ ।

यसैदिन भैषशास्त्रका धन्वन्तरीले अवतार लिएको कथनअनुसार वैधराजहरुले धन्वन्तरीको पूजा आराधनागर्ने परम्परा छ
Comments