स्नातक तह तृतीय बर्ष को पठनपाठन साथै भर्ना सम्बन्धी सुचना !!!
- महेन्द्र बहुमुखी क्याम्पस (mmcdharan.edu.np)
- Aug 27, 2015
- 1 min read
यस क्याम्पसमा स्नातक तह दोस्रो बर्ष २०७२ को परीक्षा फाराम भरेका विद्यार्थीहरुले मिती २०७२ साल भाद्र १८ गते सम्ममा तेस्रो बर्षमा भर्ना हुन सुचित गरिन्छ ।

यस क्याम्पसका सबै सङ्कायका स्नातक तह दोस्रो बर्ष २०७२ को परीक्षा दिएका वा परीक्षा फाराम भरेका विद्यार्थीहरुको तृतीय बर्षको पठनपाठन मिती २०७२ भाद्र २० गते आईतबारदेखी हुने भएको हुँदा सम्बन्धीत सबैमा जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ।

क्याम्पस प्रमुख
चन्द्र कुमार राई
Comments